राजनीतिकललितपुर जिल्ला अदालतबाट जनमतका पूर्वकोषाध्यक्ष सुरेन्द्र नारायण यादवले पाए सफाइ
यादवको पक्राउसँगै जनमत पार्टीभित्रको आन्तरिक विवादसमेत सार्वजनिक भएको थियो । पार्टीले यादवलाई पदबाट निलम्बन गर्दा आर्थिक हिसाबकिताब, पार्टी गतिविधिमा अनुपस्थिति तथा पार्टीको अनुमति बिना आर्थिक कारोबार गरेकोलगायत चार बुँदे आरोप लगाएको थियो ।
१ महिना अगाडि · राजनीतिक











