राजनीतिकमुख्यमन्त्री यादव आज विश्वासको मत लिँदै
मुख्यमन्त्री यादवले मँगलबार पत्रकार सम्मेलन गर्दै आज दिउँसो २ बजे विश्वासको मत लिने बताएका हुन् । प्रदेश प्रमुखको कार्यालयबाट पत्र प्राप्त भएको जानकारी दिँदै उनले भने ‘बुधबार दिउँसो २ बजेसम्म विश्वासको मत लिनेछु ।’ उनले विश्वासको मत लिनको लागि प्रदेशसभा सचिवालयलाई पत्र पठाउन लागेको बताए ।
१० महिना अगाडि · राजनीतिक











