राजनीतिकनेकपामा हलचल : प्रचण्डद्वारा नेताहरुसँग छलफल तीव्र
न्यूज ब्यूरो, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा छलफल नगरी दीर्घकालीन महत्वको दुई वटा अध्यादेश ल्याएपछि त्यसबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका केही प्रमुख नेताहरुसँग छलफल र परामर्श तीव्र पारेका छन् । मंगलबार प्रचण्डले सचिवालयका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, व
६ वर्ष अगाडि · राजनीतिक










