ओलीलाई नेकपाको अध्यक्ष पदबाट हटाउने निर्णय
त्यसपछि रिक्त हुन पुगेको एक जना अध्यक्ष पदमा नेता माधवकुमार नेपाललाई चयन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
५ वर्ष अगाडि · राजनीतिक
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
११७१ समाचार
त्यसपछि रिक्त हुन पुगेको एक जना अध्यक्ष पदमा नेता माधवकुमार नेपाललाई चयन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिककार्यक्रममा बोल्दै नगर प्रमुख सुखदेव यादवले पार्टी प्रवेशलाई सकारात्मक कदमको रूपमा लिएर जनताको विश्वास जित्न सबै एकजुट भएर अघि बढ्न आह्वान गरे। जिल्ला अध्यक्ष भोला यादवलगायत अन्य वक्ताहरूले पनि सरोज पजियारको नेतृत्वमा आएका युवाहरूलाई स्वागत गर्दै संगठनलाई अझ सशक्त बनाउन योगदान दिन आग्रह गरे।
११ महिना अगाडि · राजनीतिक
राजनीतिकभद्रपुर, २३ मंसिर : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा झापाको पछिल्लो मत परिणामअनुसार वाम गठबन्धनले अग्रस्थान लिइरहेको छ । पछिल्लो मतगणनानुसार निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनका सुरेन्द्रकुमार कार्कीले ११ हजार ४७ तथा नेपाली काँग्रेसका विश्वप्रकाश शर्माले १० हजार २६५ मत प्राप्त गर्नुभएको छ । निर
८ वर्ष अगाडि · राजनीतिक
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं २ का प्रमुख तिलक परियारले जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन र बलिदानले सँविधान आएको बताएका छन् । सँविधान दिवसको अवसरमा शुभकामना दिँदै उनले विविध जनवर्गीय आन्दोलनहरुमा नेपाली जनताको लाखौँको सहभागिता, हजारौँ बलिदान, त्याग तपस्या र रगत पसिना बगाएर यो संविधान प्राप्त भ
६ वर्ष अगाडि · राजनीतिक
राजनीतिकन्यूज ब्यूरो || सिरहा, ७ चैत्त । सरकारमा सहभागिताको संभावना क्षिण भएको बेला सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल‘ प्रचण्ड’ले मधेशी दलहरु फोरम र राजपासितको वार्ता सहमति नजिक पुगेको बताएका छन् । मंगलवार सिरहा जिल्लाको बरियारपट्टीमा हुलाकी राजमार्गको सिलान्यास समारोहमा प्रचण्डले भने, संव
८ वर्ष अगाडि · राजनीतिक
राजनीतिक‘नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु’, महामन्त्री थापाले सामाजिक सञ्जालमा लेखेका छन्,‘रातभर सुत्न सकिन । म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ ।’
१ वर्ष अगाडि · राजनीतिक
राजनीतिकसमाजवादी महिला संघका प्रदेश अध्यक्ष एवम् प्रदेश सभा सदस्य संजिला यादवको अध्यक्षतामा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा जसपा राजनीतिक समिति सदस्य एवम् समाजवादी महिला संघका केन्द्रिय अध्यक्ष निर्मला यादव, राजनीतिक समिति सदस्य संघीय सांसद रेखा यादव, मधेस सरकारका अर्थमन्त्री सञ्जय यादव, महिला बालबालिका मन्त्री सुरिता साह सहितका बक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरे ।
२ वर्ष अगाडि · राजनीतिक
राजनीतिकन्यूज ब्यूरो, वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले ६ वटा महानगरपालिकाको अध्यक्ष र सचिव टुंगो लगाएको छ । जसअनुसार वीरगञ्जको अध्यक्षमा रहवर अन्सारी र सचिव विश्वम्भर शर्मा चयन भएका छन् भने काठमाडौं महागरपालिकाको अध्यक्षमा निर्मल देउवा र सचिव रवीन्द्र श्रेष्ठ चयन भएका छन् । वीरगञ्
७ वर्ष अगाडि · राजनीतिक
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । एकता र फुटबाट अघि बढ्दै आएका तराई–मधेश केन्द्रित राजनीतिक दलमा पुनः त्यो क्रम देखिएको छ । कोभिड–१९ को विश्वव्यापी जोखिम न्यूनीकरणमा सरकार तथा विपक्षी सबै दलको सहकार्यलाई बढाएर लैजानुपर्नेमा पार्टी एकीकरण वा फुटको प्रसङ्गले सञ्चारमाध्यममा एकाएक स्थान पाएको छ । संस्थागत विचार
६ वर्ष अगाडि · राजनीतिक
राजनीतिकपछिल्लो समय नगर प्रमुखबाट प्रमुख स्तरीय निर्णय भन्दै नगरपालिकामा गत आर्थिक वर्षमा ठेक्का सम्झौता भई विभिन्न वडामा सञ्चालन भइरहेको सडक निर्माण ठेक्काको म्याद थप गर्ने र सेवा करारमा कर्मचारी भर्ना गर्ने प्रक्रिया अगाडी बढाइएको कार्यप्रति उपप्रमुख लिलादेवी लामिछाने खनाल सहित बहुमत कार्यपालिका सदस्यहरुले विरोध गर्दै आएका थिए ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकनेतृ महतोले नीरिक्षणको क्रममा नीजि सम्पतिमा समेत आगजनी र तोडफोड गर्नको लागि विभिन्न पार्टीका कार्यकर्ताहरुको घुसपैठ भएको बताइन् । उनले सरकारी सार्वजनिक सम्पति जलाएको प्रति दुःख प्रकट गरिन ।
१ वर्ष अगाडि · राजनीतिक
राजनीतिकन्यूज ब्यूरो, काठमाडौं । समाजवादी पार्टी नेपालले कोरोना भाइरस (कोभिड १९) रोकथाम र नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा १० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । पार्टीले आफ्नो तर्फबाट एकमुस्ट १० लाख रुपैयाँ सहयोग गर्ने जनाएको हो । पार्टीका अध्यक्ष उपेन्द्र यादवले आज (शनिबार) एक विज्ञप्ति जारी गर्
६ वर्ष अगाडि · राजनीतिक