राजनीतिकसत्ता टिकाउनका लागि रेशम चौंधरीलाई आममाफी दिइयोः नेता कोइराला
न्यूज ब्यूरो, काठमाडौँ। सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता टिकाउनका लागि अदालतको आदेश विपरित रेशम चौंधरीलाई आममाफी दिने निर्णय गरेको आरोप लगाएका छन्। दण्डहिनतालाई प्रश्रय दिने गरी राष्ट्रपतिबाट तीन वटै तहको अदालतको आदेश विपरित चौंधरीलाई
३ वर्ष अगाडि · राजनीतिक










