राजनीतिकमेरो बुवाले जनतासँग गरेको 'वाचा' म पुरा गर्छु : मेयर बरबरिया
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादवले उनको बुवाले जाहेर गरेको प्रतिवद्धता आफूले पूरा गर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तथा तत्कालिन माओवादीका दिग्गज नेता श्रवण कुमार बरबरियाले पुरा गर्न नसकेको प्रतिवद्धता आफूले पूरा गर्ने उहाँले बताउनुभए
६ वर्ष अगाडि · राजनीतिक











