अन्तराष्ट्रियसउदीको मक्कानजिक हुथी ड्रोन खसालिएपछि साउदीको सुरक्षा संकट, इजरायलसँग पनि गुप्तचर सहयोगको सम्पर्क
यस घटनाले एकातर्फ मक्का र मदिनाको सुरक्षालाई लिएर साउदी अरबमाथि बढ्दो दबाब देखाएको छ भने अर्कोतर्फ हुथीविरुद्ध क्षेत्रीय सुरक्षा सहकार्यको नयाँ समीकरण बन्न थालेको संकेत गरेको छ । इजरायलसँगको गुप्तचर सम्पर्कसम्बन्धी रिपोर्ट सार्वजनिक हुनुले मध्यपूर्वको बदलिँदो सुरक्षा समीकरणलाई थप चासोको विषय बनाएको छ ।
२३ दिन अगाडि · अन्तराष्ट्रिय











