अन्तराष्ट्रियरुसी प्रधानमन्त्रीमा कोरोना पुष्टि, एक लाखबढी संक्रमित
न्यूज ब्यूरो, एजेन्सी । रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई कोरोना भाइरसको संक्रमण भएको छ । बीबीसीका अनुसार यसबारे उनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई भिडियो कल गरेर जानकारी दिएका छन् । प्रधानमन्त्री मिखाइल कोरोना नियन्त्रणका लागि निकै सक्रियताका साथ काम गरिरहेका थिए । राष्ट्रपति पुटिनले प्रधानमन्
६ वर्ष अगाडि · अन्तराष्ट्रिय










