विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७४ हजार नाघ्यो, १३ लाखबढी संक्रमित
न्यूज ब्यूरो, काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण विश्वभर मृत्यु हुनेको सख्या ७४ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार, संसारभरमा ७४ हजार ६ सय ७८ जनाको हालसम्म मृत्यु भएको हो । यस्तै, विश्वभर १३ लाख ४६ हजार दुई सय ९९ जना यो भाइरसबाट संक्रमित भएका छन् । समाचार अनुसार,

२०७६ चैत २५ मंगलबार, बिहान ९:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण विश्वभर मृत्यु हुनेको सख्या ७४ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार, संसारभरमा ७४ हजार ६ सय ७८ जनाको हालसम्म मृत्यु भएको हो । यस्तै, विश्वभर १३ लाख ४६ हजार दुई सय ९९ जना यो भाइरसबाट संक्रमित भएका छन् ।
समाचार अनुसार, हालसम्म दुई लाख ५३ हजार सात सय जना उपचारपछि निको भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…