अन्तराष्ट्रियकोरोना खोप : अन्य देशमा पनि परीक्षण गर्ने चीनको तयारी, विश्वको चासो
न्यूज ब्यूरो, एजेन्सी । चीनले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपलाई अन्य देशहरुमा पनि परीक्षण गर्ने भएको छ । कोरोना रोकथामका लागि विकसित भ्याक्सिन आफ्नो देशमा सफलतापूर्वक परीक्षण गरेपश्चात अन्य देशमा पनि परीक्षण गर्ने तयारीमा चीन लागेको हो । कोरोनाविरुद्धको नयाँ भ्याक्सिनको अनुसन्धानमा जुटिरहेका
६ वर्ष अगाडि · अन्तराष्ट्रिय







