अन्तराष्ट्रियभारत विहारमा रक्सीपछि अब पान मसलामा पनि प्रतिबन्ध
न्यूज ब्यूरो, भारत । भारतको विहार राज्यको सरकारले रक्सीपछि अब पान मसलामा पनि प्रतिबन्ध लगाएको छ । मानव स्वास्थ्यमा पर्ने असरलाई मध्यनजर गर्दै नीतीश कुमारको सरकारले यस्तो फैसला लिएको हो । बिहारमा हर किसिमका पान मसलामाथि राज्य सरकारले पूर्ण रुपमा प्रतिबन्ध लगाएको हो । नीतीश कुमारको सरकारले पान मसलामा
७ वर्ष अगाडि · अन्तराष्ट्रिय











