अन्तराष्ट्रियनुपुर शर्माको पक्षमा फेसबुकमा पोष्ट हालेपछि उदयपुरमा घाँटी काटेर हत्या, दुवै हत्यारा मुसलमान
हत्याका आरोपि रियाज मोहम्मद १७ जुनमा भिडियो बनाउँदै उनको शिर कलम गर्ने धम्कीसहितको भिडियो अपलोड गरेका थिए । हत्यापछि उनीहरुले अर्को भिडियो जारी गर्दै जिम्मेवारी समेत लिएका छन् ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय











