अन्तराष्ट्रियसर्वोच्च अदालतको फैसला : अयोध्याको विवादित स्थलमै राममन्दिर बन्ने !
न्यूज ब्यूरो, भारत । भारतको सम्मानीय सर्वोच्च अदालतले अयोध्याको विवादित भूमिमै राम मन्दिर बन्ने ऐतिहासिक फैसला दिएको छ । अयोध्या विवादमा सुप्रिम कोर्टे आफ्नो ऐतिहासिक फैसला सुनाउँदै अयोध्याको विवादित जमिन रामजन्भूमिकको न्यास दिने फैसला गरेको हो । अर्थात् विवादित जग्गामै राम मन्दिर निर्माणको हरियो झण
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











