स्वास्थ्य ब्यूरोक्यान्सर पीडित शिक्षकको उपचारको लागि चेक हस्तान्तरण
दमौली, तनहुँ, १२ पुस : क्यान्सरबाट पीडित तनहुँका एक शिक्षकलाई उपचारमा सहयोग पु¥याउन मंगलबार रु ५२ हजारको चेक हस्तान्तरण गरिएको छ । शिक्षक कल्याणकारी कोषबाट क्यान्सरबाट पीडित महेन्द्र मावि, राईपुरका शिक्षक हरिप्रसाद पोखरेललाई सो रकमको चेक हस्तान्तरण गरिएको हो । जिल्ला शिक्षा अधिकारी रुद्रहरि भण्ड
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो


