स्वास्थ्य ब्यूरोजडिबुटीबाटै सम्भव छ घातक रोगको उपचार
ललितपुर, १९ मंसिर : काठमाडौंको कलंकी बस्दै आउनुभएका ७४ वर्षीय हेमराज गौतम ‘प्रोस्टेटग्लान्ड’ बढ्ने समस्याले निकै पीडित हुनुभयो । चिकित्सकले शल्यक्रिया गरी खुर्केर फाल्नुपर्ने सुझाव दिए । चिकित्सकले दुई पटकसम्म शल्यक्रिया गरी खुर्केर पनि फालिदिए । तर निको भएन । फेरि पलायो । चिकित्सकहरुले तेस्रोपटक शल
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











