स्वास्थ्य ब्यूरोशरीरले धान्नेजति मात्रै मासु खान पोषणविद्को सुझाव
न्यूज ब्यूरो, जनकपुरधाम । पोषणविद्ले मासुलगायत खानेकुरा खाँदा धेरै कुरामा ख्याल गर्न सुझाव दिएका छन् । विशेषगरी दशैँका बेला मासुलगायत खानेकुरा धेरै खाइने हुँदा पकाउने र खाने तरिकामा ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ । चिल्लो कम राखेर मासु पकाउने तरिका अपनाउन डाक्टरले सुझाव दिएका छन् । चिल्लोका कारण स्
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो










