स्वास्थ्य ब्यूरोनेपालमै ७२ घण्टाभित्रै कोरोना उपचार अस्पताल सँचालन हुने
न्यूज ब्यूरो, जनकपुरधाम । महामारीको रुपमा विश्वभरि फैलिँदै गएको कोरोना भाइरस उपचारको लागि ७२ घण्टाभित्रै उपचार कक्ष तयारी गर्ने भएको छ । चितवनको भरतपुर महानगरपालिका–१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा भरतपुर कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याइने भएको छ । भरतपुर महानगरको अगुवाइमा आज यहाँ सम्पन्न स
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो










