स्वास्थ्य ब्यूरोगैर–कानुनी अस्पतालहरुमाथि छिट्टै कारवाही थालिनेछः स्वास्थ्यमन्त्री सिँह
त्यस्तै, उनले एचआइभी एड्स लागेका विरामीहरुसंग समाजमा हुँदै आएका विभेदकै कारण रोगबाट मर्नुभन्दा पनि समाजको दुत्कारबाट नै विरामीहरुको अवस्था खराब हुने गरेकाले सोचमा परिवर्तन ल्याउनका लागि आग्रह गरे ।
२ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











