स्वास्थ्य ब्यूरोनगरवासीको आँखाको अप्रेशन गराउन अस्पताल पुगे मेयर यादव
आँखामा सामान्य समस्या देखिएको बृद्धबृद्धाहरुलाई औषधि दिएर घर पठाइएको थियो भने शल्यक्रिया गर्नुपर्नेलाई नगरप्रमुख यादवले उनीहरुलाई जानकी आँखा अस्पताल जनकपुर पुर्‍याएर शल्यक्रिया गराएको हो।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











