स्वास्थ्य ब्यूरोसिरहा कारागारमा 'कामना नर्सिङ होम' को निःशुल्क स्वास्थ्य शिविर, २ सयले लिए लाभ
न्यूज ब्यूरो, सिरहा । जिल्ला कारागार सिरहामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । कामना नर्सिङ होम लहानले सिरहा कारागारमा रहेका कैदीहरुलाई निःशुल्क स्वास्थोपचार गरेको हो । जिल्ला कारागारमा आज (आईतवार) सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा जम्मा २ सय २७ जनाले स्वास्थ्य लाभ उठाएका छन् । काम
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











