प्रमुख समाचारसिरहामा एकाविहानै पुरुषको शव फेला !
न्यूज ब्यूरो, सिरहा । सिरहामा एकाविहानै एक पुरुषको वेवारिसे शव फेला परेको छ । सिरहाको सिरहा नगरपालिका १६ खिरौनास्थित एक पुरुषको शव मृत अवस्थामा भेटिएको हो । सिरहा नगरपालिका १६ खिरौनाका अन्दाजी ४० वर्षीय सुरेश साफी आईतबार विहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसप
७ वर्ष अगाडि · प्रमुख समाचार











