प्रमुख समाचारजनकपुरः मिश्रको जाहेरीले साह पक्राउ
न्यूज ब्यूरो, जनकपुरधाम । गत पुस २२ गते भएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर र पत्रकारहरुबीचको घटनामै एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले जनकपुरका धर्मेन्द्र साहलाई पक्राउ गरेको हो । मेयर–पत्रकारबीचको घटनामा अनिल मिश्रले दिएको जाहेरीको आधारमा व्यापारी समेत रहेका
६ वर्ष अगाडि · प्रमुख समाचार










