प्रमुख समाचाररसुवाको बाढीमा १ हजार ३६७ जनाको शव भेटियो, अझै ५ हजार १३२ जना सम्पर्कविहीन
प्राधिकरणका अनुसार अझै ५ हजार १३२ जना सम्पर्कविहीन छन् । तीमध्ये रसुवाका २ हजार ८६० र नुवाकोटका १ हजार ३९३ जना रहेका छन् । बाँकी सम्पर्कविहीनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न सरकारी निकायका कर्मचारी तथा अन्य जिल्लाका नागरिक रहेका छन् ।
१ महिना अगाडि · प्रमुख समाचार











