प्रमुख समाचारजनकपुरमा अवस्था बिग्रन थालेपछि धनुषाको विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू लगाईयो !
जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेशको पूर्ण पालना गर्न सबै नागरिकसँग आग्रह गरेको छ । आदेश उल्लंघन गर्ने व्यक्ति वा समूहलाई प्रचलित कानूनबमोजिम कडा कारबाही गरिने चेतावनी पनि प्रशासनले दिएको छ ।
२ महिना अगाडि · प्रमुख समाचार











