प्रमुख समाचारधनुषाधामकी उपमेयर विद्या भुजेल सवार सरकारी गाडी एम्बुलेन्ससँग ठोक्कियो, ८ जना घाइते
एम्बुलेन्स चालक मिथिला नगरपालिका–१ का ४९ वर्षीय दिपेन्द्र कुमार महतो, महोत्तरीको गौशाला नगरपालिका–५ का ४५ वर्षीय बसन्त कुमार सिंह, ४० वर्षीया रेणु कुमारी महतो, मिथिला नगरपालिका–९ की ६० वर्षीया राजु देवी र ६५ वर्षीय लक्ष्मी महतो पनि दुर्घटनामा घाइते भएका छन्। घाइतेमध्ये रेणु कुमारी महतोको अवस्था मध्यम रहेको छ भने अन्य सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। राजु देवी पहिलेदेखि नै पक्षघात (प्यारालाइसिस) की बिरामी रहेको खुलेको छ।
३ महिना अगाडि · प्रमुख समाचार








