प्रमुख समाचारजनमत नेतृत्वको मधेश प्रदेश सरकारले १०० दिनमा गरेका कार्यहरु सार्वजनिक
प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत विश्व बैैँकको सहयोगमा धनुषाको हँसपुर नगरपालिका र महोत्तरीको सोनमा गाउँपालिकालाई पक्की सडक सञ्जालसँग जोड्न २५ किलोमिटर प्रादेशिक कालोपत्रे सडकका लागि बोलपत्र आह्वान भएको पनि मुख्यमन्त्री सिँहले बताए ।
२ वर्ष अगाडि · प्रमुख समाचार











