प्रमुख समाचारमधेशका शास्त्रीय सँगीतकार गुरुदेव कामतको शोकमा मधेश सरकारले आईतबार राष्ट्रिय झण्डा झुकाउने
“एउटा आदर्श सङ्गीत अनुयायी, आदर्श गुरु र साङ्गीतिक फाँटमा मानवीय मूल्यको निरूपण गर्ने संवेदनशील स्रस्टा साधकका रूपमा दिवंगत गुरुदेवजी नेपाली साङ्गीतिक आकासमा सधैँभरि एउटा चम्किलो नक्षत्र भएर हामीलाई प्रेरित एवम् प्रोत्साहित गरिरहनु हुनेछ ।”– शोक सन्देशमा भनिएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार










