प्रमुख समाचारगोईत समूहले थाले भ्रष्ट मधेशी कर्मचारीमाथि कारवाही, सिरहामा यी अधिकृतमाथि आक्रमण
न्यूज ब्यूरो, सिरहा । जयकृष्ण गोईत समूहले भ्रष्ट मधेशी कर्मचारी उपर कारवाही अभियान थालेका छन् । गोईत नेतृत्वको सशस्त्र भूमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले शासकका दलाल मधेशी कर्मचारीको भ्रष्टाचार र घूसखोरीका कारण मधेश आक्रान्त बनेको आरोप लगाउँदै कारवाही अभियान थालेका हुन् ।
७ वर्ष अगाडि · प्रमुख समाचार










