प्रमुख समाचारराष्ट्रपतिको निर्वाचन, १३ फागुनमा मनोनयन दर्ता, २५ फागुनमा मतदान
न्यूज ब्यूरो, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गर्दै कार्यतालिका सार्वजनिक गरेको छ । सोमबार आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार आगामी २५ फागुनमा राष्ट्रपतिको र ३ चैत्र ३ मा उपराष्ट्रपति पदको निर्वाचन हुनेछ । दुवै पदका ल
३ वर्ष अगाडि · प्रमुख समाचार











