प्रमुख समाचारमानवअधिकार आयोगले भन्यो : नागरिकताको अधिकारबाट वञ्चित नगर
न्यूज ब्यूरो, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले नेपाली नागरिकलाई नागरिकताको अधिकारबाट वञ्चित नगर्न आग्रह गरेको छ। नागरिकता नागरिकको राष्ट्रियता, शिक्षा आर्जन गर्ने, पेशा र रोजगारी प्राप्त गर्ने, सम्पत्तिको अधिकार, सामाजिक न्यायलगायत हरेक पक्षसँग जोडिने भन्दै आयोगले नागरिकता नहुँदा व्यक्तिको सम्
३ वर्ष अगाडि · प्रमुख समाचार











