प्रमुख समाचारसाँसद कोइरीलाई खोज्दै प्रहरी, साँसद पदबाट निलम्बनको तयारी
यो व्यवस्था अनुसार सांसद कोइरी स्वतः निलम्बनमा पर्नेछन् । तर सांसद महतोले आफू बिरामी रहेको र भारतमा उपचार गराइरहेको पत्र सभामुख घिमिरेलाई पठाएका छन् । सभामुख घिमिरेले सो पत्रबारे प्रतिनिधिसभाको बैठकमा सुनाउँदा सांसदहरुले बैठक नै अवरुद्ध गरेका थिए । सभामुख घिमिरे र सांसद कोइरी एमालेबाट सांसदमा निर्वाचित छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार











