प्रमुख समाचारउखु किसानको भुक्तानी नदिने उद्योगीको बैंक खाता रोक्का
न्यूज ब्यूरो, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानको रकम भुक्तानी नगर्ने उखु मिलहरुको आर्थिक कारोबार रोक्का गर्ने भएको छ । मन्त्रालयले गत पुष १८ गते उखु किसानहरुसँग गरेको सम्झौता अनुसार उद्योगहरुबाट रकम भुक्तानी गराउने पहल भइरहेको र केही उद्योगहरु अझै सम्पर्कमा नआएकोले आर्थिक
६ वर्ष अगाडि · प्रमुख समाचार










