प्रमुख समाचारआठ दशकमा तेस्रो पटक फुट्यो नेपाली काँग्रेस, सभापतिमा एक्लै 'गगन'
देउवा पक्षले भने पार्टी चुनावको तयारीमा रहेकाले तत्काल विशेष महाधिवेशन सम्भव नभएको दाबी गर्दै आएको थियो। केन्द्रीय कार्यसमितिले नियमित महाधिवेशनका लागि वैशाख अन्तिम साता मिति तय गरिसकेको भन्दै विशेष महाधिवेशनको माग अस्वीकार गरिएको थियो।
९ महिना अगाडि · प्रमुख समाचार











