प्रमुख समाचारस्ववियु निर्वाचनको विषयमा निर्णय नलिए आन्दोलनमा उत्रिने, २४ घण्टे अल्टिमेटम
न्यूज ब्यूरो, सिरहा। मधेश प्रदेश स्थित सिरहा जिल्लाको गोलबजार नगरपालिकामा रहेको श्री रामप्रताप रामप्रसाद तामाङ्ग जनता क्याम्पसले स्ववियु निर्वाचनको सम्बन्धमा कुनै चासो नदेखाएको भन्दै विद्यार्थीहरूले २४ घण्टे अल्टिमेटम दिएको छ। विभिन्न विद्यार्थी सङ्गठनहरूले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भोलि मंगल
३ वर्ष अगाडि · प्रमुख समाचार








