प्रमुख समाचारमहोत्तरी भँगहाका मेयर सँजीव साहको विरोधमा ज्येष्ठ नागरिकहरू धर्नामा
यसअघि बुधबार नगरप्रमुख संजीव कुमार साहले नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता वितरणका लागि खातामा जम्मा गरेको पैसा बैंकले चार महिनासम्म पनि वितरण नगरेको भन्दै कुमारी बैंकमा ताला लगाएका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार











