प्रमुख समाचारआज खण्डग्रास सूर्यग्रहण लाग्दै, यी राशीलाई हुनेछ कष्ट
यही महिनाको २२ गते मंगलबार ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दैछ । कात्तिक महिनाको कृष्ण पक्षको औँसीमा सूर्य र शुक्ल पक्षको पूर्णिमामा चन्द्रग्रहण लाग्नेछ । औँसीमा सूर्य र पूर्णिमामा चन्द्रग्रहण लाग्छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार










