प्रमुख समाचारआफ्नै पार्टीका नेतालाई हराउन खोजेको भन्दै जनमतका कोषाध्यक्ष यादव निलम्बन
त्यस्तै निर्वाचन २०७९ पश्चात् जनमत पार्टी राष्ट्रिय पार्टीको रूपमा स्थापित भएदेखि नै पार्टीको विरोधमा सामाजिक सञ्जालमा लगातार पोस्ट गरेको, पार्टीका देश तथा विदेशमा रहेका कार्यकर्ताहरूलाई पार्टीको विरोधमा लबी गरेको, गैरआवासीय मधेसी संघका नेता कार्यकर्ताहरूलाई भड्काएर संगठन अस्तव्यस्त बनाएको, फोन, मेसेज र भेटघाट मार्फत लगातार पार्टीको विरोधमा जनमत पार्टीका नेता, कार्यकर्ता र समर्थकलाई भड्काएर गुटबन्दी गरेको । जनमत पार्टी फोड्नका लागि विभिन्न व्यक्ति र समूहहरूसँग गुटबन्दी गरेको र जिल्ला९जिल्लामा तथा देश–विदेशमा कार्यकर्ताहरूलाई फोन गरी पार्टी फोड्नका लागि प्रयत्न गर्दै आएको आरोप लगाइएको
१ वर्ष अगाडि · प्रमुख समाचार










