प्रमुख समाचारमधेशवादीमा दुई धारः ठाकुरको 'कालो दिवस' र यादवको 'संविधान दिवस'
जनमत पार्टीका महासचिव चन्दन सिंहले मधेसी जनताका बलिदान र संघर्षबाट आएको संविधान पनि अधुरो रहेको र बलिदान खेर जान नदिनका लागि यसको संशोधन अनिवार्य रहेको भन्दै आजको दिनलाई कालो दिवसको मनाउने बताए । ‘जबसम्म संविधानलाई सच्चिँदैन, संशोधन हुँदैन, तबसम्म हामीहरू त्यसका लागि संघर्ष गरिरहन्छौँ,’ उनले भने ।
४ वर्ष अगाडि · प्रमुख समाचार










