प्रमुख समाचारबर्दिवास : गाउँले र डकैतबीच भिडन्त, एक डकैत पक्राउ !
न्यूज ब्यूरो, बर्दिवास । महोत्तरीको बर्दिवासमा गएराती भिषण डकैती भएको छ । जिल्लाको बर्दिवास नगरपलिका वडा नं. ६ र ७ प्रेमनगर भन्ने टोलमा डकैती हुँदा लाखौका धनमाल लुटेको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । गएराति करिब एक दर्जनको समूहमा आएका डाकाहरुले सुनचाँदीका गरगहना, नगद रुपैयाँ गरि करिब १५
७ वर्ष अगाडि · प्रमुख समाचार











