प्रमुख समाचारपत्रकार यादवको मृत्यू प्रकरणमा जाहेरी दर्ता गर्न प्रहरीको आनाकानी, पत्रकार महासंघको धनुषाको दबाब
नेपाल पत्रकार महासंघ धनुषा शाखाले आईतबार प्रहरी प्रमुख तिवारीसँग भेटघाट गर्दै जाहेरी दर्ताको लागि दबाब दिएको हो । महासंघकी अध्यक्ष मनिका झाको अगुवाईमा गएको महासंघको पदाधिकारीहरुको टोलीले एसपी तिवारीलाई पत्रकार यादवको घटना शंकास्पद देखिएकोले सुक्ष्म अनुसन्धानको माग गरेको हो ।
२ वर्ष अगाडि · प्रमुख समाचार











