प्रमुख समाचारमधेश प्रदेशका मुख्यमन्त्री राउतको घरमा पत्थरबाजी, फुट्यो घरको सीसा
ढुङ्गा प्रहारबाट सामान्य क्षति मात्र भएको डिएसपी खनालले बताए । “र्‍यालीबाट निस्केर मोटरसाइकलमा सवार एक युवकले ढुङ्गा चलाएको बुझिएको छ, डिएसपी खनालले भने, “घरको दुई वटा सिसा मात्र फुटेका छन्, बाकी कुनैपनि प्रकारको क्षति भएको छैन ।”
४ वर्ष अगाडि · प्रमुख समाचार











