प्रमुख समाचारजनकपुरबाट काठमान्डौँको लागि छुटेको नाईट बस दुर्घटना, दुई जनाको मृत्यू, १५ घाईते
सो बस हर हर महादेव कम्पनीको रहेको जनाइएको छ । हरहर महादेव बस धनुषाको ग्रामिण भेकदेखि अन्य विभिन्न ठाउँबाट सँचालनमा रहेको छ । दुर्घटना भएको बसमा कति जना सवार थियो भने यकिन भईसकेको छैनन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार











