प्रमुख समाचारमुख्यमन्त्री यादवले पाए पूर्ण बहुमत, मधेशमा पनि प्रतिपक्षिविहिन सरकार
प्रदेश साँसदमा बुधबार उपस्थिति जनाएका साँसदहरुमध्ये १०२ जनाको मत आधारमा विश्वास तर्फ पाएका १०२ मतले उनी बहुमत पाएका हुन् । बहुमतको लागि मात्र ५३ मत चाहिएपनि उपस्थिति सबै दलका प्रदेश सभा सदस्यहरुले शतप्रतिशत मत दिएपछि पूर्ण बहुमत तथा प्रतिपक्षिविहिनको सरकार गठन भएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार









