प्रमुख समाचारजनकपुरः आयल निगमको डिपोमा दुई कर्मचारीबीच विवाद हुँदा एकको हत्या, आरोपित पक्राउ
घटना शुक्रबार (आज) बिहान करिब १०ः३० बजे भएको हो । ईलाका प्रहरी कार्यालय, सखुवा महेन्द्रनगरका अनुसार, आयल निगमको एक कोठामा विवाद हुँदा राकेश वर्माको हत्या भएको हो । प्रहरीले घटनामा संलग्न प्रकाश यादव नामक व्यक्तिलाई पक्राउ गरेको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार









