प्रमुख समाचारगठबन्धनको भरमा मातृकाको मत, धनुषा १ मा माओवादीको हालात गम्भिर
धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा काँग्रेसको सँगठनले माओवादीका मातृकालाई सघाएपनि उनी दोस्रो स्थानमा रहेका छन् । ताजा मतपरिणाम अनुसार जसपाका दिपक कार्कीले फराकिलो मतान्तरले अग्रता लिएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार











