प्रमुख समाचारबालिका बलात्कार र हत्या प्रकरणमा प्रहरीको गोली लागेका न्यौपानेको मृत्यू !
६ बर्षिय बालिका खातुनको न्यायको माग गर्दै स्थानिय र परिवारले मंगलबार बिहानैदेखि बालिकाको शव सडकमा राखेर प्रदर्शन गरेका थिए । गोली लागेर गम्भीर घाइते भएका न्यौपाने र बर्दिबास–५ का श्याम कार्कीलाई उपचारका लागि मंगलबार दिउँसो ३ बजे हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार










