धनुषा क्षेत्र नं ३(क) मा काँग्रेसबाट राम सरोय यादव विजयी
१५ हजार ६८५ मत प्राप्त

२०७४ मंसिर २४ आइतबार, बिहान ९:३७ बजे१ मिनेट पढाइ

जनकपुरधाम, २४ मंसिर ः प्रदेशसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नं ३ (क) बाट नेपाली काँगे्रसका उम्मेदवार रामसरोज यादव विजयी हुनुभएको छ ।
मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार उहाँ १५ हजार ६८५ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार कवीन्द्रनाथ ठाकुरले १४ हजार ४७ मत प्राप्त गर्नुभएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…