प्रमुख समाचारबलात्कार प्रयासको आरोपमा लहानका उपमेयरविरुद्ध जाहेरी दर्ता
न्यूज ब्यूरो, सिरहा। लहान नगरपालिकाका उपमेयर रामचलितर महतोले एक महिलालाई कार्यकक्षको गोप्य कक्षमा बोलाएर जागिर लगाइदिन्छु भन्दै बलात्कारको प्रयास गरेको घटना सार्वजानिक भएको छ। पीडित महिलाले इलाका प्रहरी कार्यालय लहानमा जबरजस्ती करणी उद्योगसम्बन्धी जाहेरी दिएका छन्। बिहीबार जाहेरी दर्ता गरी घटनाबारे
४ वर्ष अगाडि · प्रमुख समाचार









