प्रमुख समाचारकर्जन्हा नगरपालिकाका मेयरको गाडी उपर खुकुरी प्रहार
न्यूज ब्यूरो, सिरहा । सिरहाको कर्जन्हा नगरपालिकाका मेयर गंगा पासमानको गाडी उपर खुकुरी प्रहार भएको छ । कर्जन्हा नगरपालिका ११ बगहामा रहेको नगरपालिका कार्यालयबाट बाहिरीने क्रममा गाडीमा खुकुरी प्रहार भएको हो । ना १ झ १६३९ नम्बरको स्कारपियो गाडीको खुकुरी प्रहारबाट पछाडीको सिसा फुटेको छ । मेयर पासमान सुरक
८ वर्ष अगाडि · प्रमुख समाचार











