प्रमुख समाचारक्षीरेश्वरनाथ नगरपालिकामा कर्मचारीको असुली धन्दा, सेवाग्राहीबाट यसरी लिन्छन घुस
उनले सरकारी रसिद दिनुभन्दा पनि आफ्नो एउटा कापीमा को बाट कति लियो भनेर रेकर्ड राख्ने गरेको छ । अक्षर नजान्ने सेवाग्राहीलाई झेल गर्दै यादवले सिफारिस वापतको सरकारी दस्तुर लिएको बताउँदै आएका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार











